काठमाडौंमा डेरा खोज्दा डा. भट्टराई हैरान

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफू काठमाडौंमा डेरा खोज्दा खोज्दै हैरान भएको अभिव्यक्ति सामाजिक सञ्जालमा राखेका छन् । उनले भनेका छन्, केही सातादेखि काठमाडौंमा डेरा खोज्दा व्यहोर्नुपरेको सास्ती, अपमान देख्दा गम्दैछु, विद्यार्थी, मजदुर, निम्न तहका कर्मचारी, अझ दलितको हालत के होला । शनिबार बाबुरामले ट्विट गरेका शब्दले अहिले … Continue reading काठमाडौंमा डेरा खोज्दा डा. भट्टराई हैरान